Section 17
हकबन्दीभन्दा बढीको जग्गा प्राप्त गर्दा निर्धारण गरिने मुआब्जा :
दफा १६ मा जुनसुकै कुरा लेखिएको भएतापनि”नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण स्वामित्व भएको संस्थाको” निमित्त यस ऐनबमोजिम प्राप्त गरिने जग्गा भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम राख्न पाउने हदबन्दीभन्दा बढीको जग्गा भएमा त्यस्तो जग्गाको मुआब्जा निर्धारण गर्दा भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम पाउने मुआब्जाको अङ्कभन्दा बढी हुनेछैन ।
जग्गा प्राप्ति ऐन, २०३४